Kath khabar
सिम्रिक एअरका पाइलट सुरेन्द्र पौडेल र यात्रु भविन गुरुङको हेलिकप्टरबाटै उद्धार
सिम्रिक एअरका पाइलट सुरेन्द्र पौडेल र यात्रु भविन गुरुङको हेलिकप्टरबाटै उद्धार हेलिकप्टरमा आगो लागेको छैन । वडाध्यक्ष तामाङले हेलिकप्टरमा रहेका अरू २ जना हाम फालेर सुरक्षित रहेको बताए पनि यसको पुष्टि भएको छैन ।
मातातीर्थमा चट्याङ लागेर १ पुरूषको मृत्यु
मातातीर्थमा चट्याङ लागेर १ पुरूषको मृत्यु मृतक मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ हुन्। उनी मिस्त्रीको काम गर्थे।
विषालु ग्यासले लियो ११ जनाको ज्यान
विषालु ग्यासले लियो ११ जनाको ज्यान नालीबाट धुवाँ निस्किएको देखेको प्रत्यक्षदर्शी अरविन्द चौबेले बताए । नालीबाट ग्यास लिक भएको प्रत्यक्षदर्शीले दाबी गरे पनि प्रहरी प्रशासनले लिक हुनुको कारण भने खुलाएको छैन । पछिल्लो समय परेको वर्षाका कारण नाली थुनिएको, त्यस नालीबाटै ग्यास निस्किएको हुनसक्ने सम्भावना छ ।
मोटरसाइकल दुर्घटनामा परेका कीर्तिपुर ४ का वडाध्यक्ष अधिकारीको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेका कीर्तिपुर ४ का वडाध्यक्ष अधिकारीको मृत्यु ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा दुबै जना घाइते भएका थिए। स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए। कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरे लगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो। 
जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु
जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको हो । यस्तै अन्य २ जना घाइते भएका छन् ।
हिमाचल प्रदेशको कुल्लुमा भीषण आगलागी
हिमाचल प्रदेशको कुल्लुमा भीषण आगलागी आगलागीबाट ९ पसल र ४ साना आवासीय संरचना पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए ।
सिक्किमको हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु, ११ जना घाइते 
सिक्किमको हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु, ११ जना घाइते  चीनको सिमानामा अवस्थित नाथुला दर्रा प्राकृतिक सौन्दर्यका कारण प्रमुख पर्यटकीय गन्तव्य हो । यो गान्तोकबाट ५५  किलोमिटर टाढा छ।
अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा ९ व्यक्तिको मृत्यु
अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा ९ व्यक्तिको मृत्यु फोर्ट क्याम्पबेलका प्रवक्ता नोन्डिस थर्मनले राजमार्ग ६८ नजिकैको ट्रिग काउन्टीमा बुधबार राति १० बजे दुर्घटना भएको पुष्टि गरे। विमानहरू २ वटा ब्ल्याकहक हेलिकप्टर थिए जसलाई १०१ औं एयरबोर्न डिभिजनले सञ्चालन गरिरहेको थियो।
दुईवटा डुङ्गा पल्टिँदा इटाली जान लागेका २९ आप्रवासीको मृत्यु
दुईवटा डुङ्गा पल्टिँदा इटाली जान लागेका २९ आप्रवासीको मृत्यु ट्युनिसियाको तटमा हालैको समयमा डुङ्गा डुबेको यो पछिल्लो घटना हो। पछिल्लो ४ दिनमा अहिलेसम्म ५ वटा डुङ्गा डुबेको घटना सार्वजनिक भएको छ ।
बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु २५ घाइते
बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु २५ घाइते एक्सप्रेसवेमा बस अनियन्त्रित भई खाल्डोमा खसेको थियो । पद्मा पुल सञ्चालनमा आएपछि द्रुतमार्गमा यो नै सबैभन्दा ठूलो सडक दुर्घटना भएको स्थानीयले बताएका छन् ।
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु वेस्ट्रोजेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हाल्ने मौका मिलेको थियो। एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढलेका थिए। त्यसपछि मेडिकल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन।
पर्यटक बोकेर पोखरा हिडेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते
पर्यटक बोकेर पोखरा हिडेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते बस सीधै पानीमा खसेको र उद्धार छिटो हुँदा ठूलो क्षति हुन नपाएको पौडेलले बताए। घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ।
Weather Update