Kath khabar
माल्दिभ्समा भवनमा आगलागी हुँदा ९ भारतीय सहित १० कामदारको मृत्यु
माल्दिभ्समा भवनमा आगलागी हुँदा ९ भारतीय सहित १० कामदारको मृत्यु यो घटनापछि माल्दिभ्समा खराब अवस्थामा बस्ने विदेशी कामदारको मुद्दा फेरि चर्चामा आएको छ । माल्दिभ्सका राजनीतिक दलहरूले विदेशी कामदारहरू यहाँ दयनीय अवस्थामा बस्न बाध्य भएको बताएका छन्।
परराष्ट्रकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु
परराष्ट्रकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु २०६९ मा सेवा प्रवेश गर्नु भएकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत हुनुहुन्थ्यो। 
Weather Update