Kath khabar
४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि....
४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि.... प्रहरीका अनुसार कर्जन्हा बजारबाट बडहरा मिर्चैया जाने क्रममा गए राति करिब १ बजे प्रदेश २-०१-००२ प १५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
ललितपुरको डुकुछापमा डोजरमा करेन्ट लाग्दा १ युवकको मृत्यु
ललितपुरको डुकुछापमा डोजरमा करेन्ट लाग्दा १ युवकको मृत्यु लत्रेको तार तार डोजर माथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको थियो ।
सिटिइभिटीका २ कर्मचारीको शव सहित भेटियो सुनकोशी नदीमा बेपत्ता भएको गाडी
सिटिइभिटीका २ कर्मचारीको शव सहित भेटियो सुनकोशी नदीमा बेपत्ता भएको गाडी जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालका अनुसार २ जनाको शव घटनास्थल नजिकै फेला परेको हो। दुबै शवको सनाखत गर्न बाँकी रहेको उनले बताए।
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी र गाडी ५ दिनसम्म भेटिएनन्
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी र गाडी ५ दिनसम्म भेटिएनन् ‘शव नभेटिञ्जेल खोजी कार्य हुन्छ। यत्तिकै छोड्न मिल्दैन,ʼ उनले भने। उनका अनुसार गाडी नदीको गहिरो भागमा खसेकाले नदीको धार परिवर्तन गरेर खोज्ने काम भइरहेको छ।
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी अझै भेटिएनन्
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी अझै भेटिएनन् ‘नदीको धार परिवर्तन गर्न ३ स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ,ʼ दाहालले भने, 'गाडी खसेको २ किलोमिटर आसपासमा खोजीसक्यौं, भेटिएको छैन।'
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारीको सडक दुर्घटनामा परेर निधन
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारीको सडक दुर्घटनामा परेर निधन बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको डिएसपी तिवारीले बताए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।
भीरबाट लडेर आमा छोराको मृत्यु 
भीरबाट लडेर आमा छोराको मृत्यु  सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीर बाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो ।
मादक पदार्थ सेवन गरी तिब्र गतिमा चलाईएको भारतीय गाडी घर भित्रै
मादक पदार्थ सेवन गरी तिब्र गतिमा चलाईएको भारतीय गाडी घर भित्रै भारतीयहरुले राजमार्गमा अन्धाधुन्ध गाडी चलाउने गरेको भन्दै जनगुनासो पनि आउने गर्दछ । अत्यधिक मदिरा सेवन गरेर अन्धधुन्ध गाडी चलाएको स्थानीयको भनाई छ । उद्धारका क्रममा गाडीभरी खाली रक्सीका बोटल मात्रै भेटिएको उनीहरुको भनाई छ । 
दक्षिण कोरियामा विद्यालयको छत भत्किँदा १ शिक्षक सहित ११ विद्यार्थी घाइते
दक्षिण कोरियामा विद्यालयको छत भत्किँदा १ शिक्षक सहित ११ विद्यार्थी घाइते सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायमशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो।  दिउँसो १२ः२५ बजेतिर छत भत्किएको थियो ।
उदयपुरको हाडेबास कृषि फार्ममा आगलागी
उदयपुरको हाडेबास कृषि फार्ममा आगलागी उदयपुर गढीगाउँपालिका-७ हाडेबासस्थित किसान चोक बहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित ४ गोठ र २ घर गरी ७ घर जलेर नष्ट भएको छ।
बैराड नदीमा बस खस्दा १५ जनाको मृत्यु
बैराड नदीमा बस खस्दा १५ जनाको मृत्यु “बिहान ८:४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो।  नदी सुकेको थियो, अहिले १५ जनाको मृत्यु भएको खबर छ।
Weather Update