Kath Khabar
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमाएसँगै नेपाल संकटमा
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमाएसँगै नेपाल संकटमा गत मे मा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो भने टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।
विश्वकप क्रिकेट छनोटमा सहभागी राष्ट्रिय क्रिकेट टिमका खेलाडी स्वदेश फिर्ता
विश्वकप क्रिकेट छनोटमा सहभागी राष्ट्रिय क्रिकेट टिमका खेलाडी स्वदेश फिर्ता नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए ।
आजदेखि साझा यातायातले रत्नपार्क-लेले रुटमा सेवा विस्तार गर्दै 
आजदेखि साझा यातायातले रत्नपार्क-लेले रुटमा सेवा विस्तार गर्दै  साझाका गाडी रत्नपार्क, पुरानो बसपार्क, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, चापागाउँ, थेचो, सुनाकोठी हुँदै लेले पुग्ने छन् । लेलेबाट छुट्ने गाडी पनि यही रुट अनुसार चल्ने छन् ।
साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्डद्वारा सम्मानित
साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्डद्वारा सम्मानित भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन् । उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए । 
आफ्नै कोठामा मृत भेटिएका थिए गायक रविन तामाङ
आफ्नै कोठामा मृत भेटिएका थिए गायक रविन तामाङ तामाङकी दिदी भगवतीले मंगलबार बेलुका ६ बजेतिर कोठाको ढोका लक भएको र भाइ भित्र रहेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्
नेपालले आयरल्याण्डलाई दियो २ सय ६९ रनको लक्ष्य
नेपालले आयरल्याण्डलाई दियो २ सय ६९ रनको लक्ष्य सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
Weather Update