ललितपुर जिल्ला कराँते महासंघको अध्यक्षमा दयाराम महर्जन
बुधबार, फागुन १७, २०७९
च्यासल रङ्गशाला उद्घाटनसँगै खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको घोषणा
मंगलबार, फागुन १६, २०७९
खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो ।
पल्सर स्पोर्टस अवार्ड १९ औं संस्करणको ४ विधाको मनोनयन सार्वजनिक
मंगलबार, फागुन १६, २०७९
खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई मञ्चले हरेक वर्ष सम्मानित गर्दै आएको छ। फागुन २३ मा हुने १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डका लागि मञ्चले विभिन्न विधामा मनोनयन सार्वजनिक गरेको हो।
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हरायो
सोमबार, फागुन १५, २०७९
हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए ।
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले पायो १ सय २१ रनको लक्ष्य
सोमबार, फागुन १५, २०७९
प्रतियोगितामा नेपाल सहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।
सन्दीपको मुद्धाको सुनुवाई न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा
आइतबार, फागुन १४, २०७९
लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
उपत्यकाका यात्रु सार्वजनिक सवारीमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य
बिहीबार, फागुन ११, २०७९
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको शुरुवात देखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१,५०८ सवारी चालकलाई कारबाही गरिएको छ ।
यूएई जाने राष्ट्रिय टोली घोषणा, परेनन् सन्दीप
बिहीबार, फागुन ११, २०७९
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्य टोलीको घोषणा गरेको छ । युएई जाने टोलीमा उनी परेका छैनन् ।
साताको लोकप्रीय

