Kath Khabar
आइसिसी विश्वकप लिग २ मा नेपालले जित हासिल गरेपछि सन्दीप भन्छन्  - 'मेरो देशले क्रिकेट जितेको छ'
आइसिसी विश्वकप लिग २ मा नेपालले जित हासिल गरेपछि सन्दीप भन्छन् - 'मेरो देशले क्रिकेट जितेको छ' यसै सिरिजबाट राष्ट्रिय टोलीमा फर्किएका सन्दीपको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनले सिरिजको चार खेलमा ४० ओभर बलिङ गरेर एक सय ८४ रन दिएर १३ विकेट हात पारेका थिए ।
आईसीसी विश्वकप लिग-२ : नेपाल चौथौ खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित
आईसीसी विश्वकप लिग-२ : नेपाल चौथौ खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित नेपालले त्रिकोणात्मक खेलका सबै ४ खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ।
स्कटल्याण्डले दियो नेपाललाई २१३ रनको लक्ष्य
स्कटल्याण्डले दियो नेपाललाई २१३ रनको लक्ष्य नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिएका छन् भने करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए ।
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान यस वर्ष अर्थात २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ् संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ ।
आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता
आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ।
विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन
विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत गएका हुन् । अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।
नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने"
नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने" “मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरूलाई बिग्रेको “डिस्प्ले टच“ सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिइनेछ ।
राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी आज रिहा हुँदै
राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी आज रिहा हुँदै सांसद चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सूचीमा रहेका थिए।
मलेसिया बसेर महिलाको चरित्र हत्या गर्ने व्यक्ति नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ
मलेसिया बसेर महिलाको चरित्र हत्या गर्ने व्यक्ति नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ : कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
आईसीसी विश्वकप क्रिकेट लिग २ : कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपालले ३६ रन जोड्दै चुनौती पछइरहेको छ ।
Weather Update