दुई दिनको अवधिमा इनड्राइभर चलाउने ३७ चालक ट्राफिक प्रहरीको फन्दामा
शुक्रबार, फागुन ५, २०७९
स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ
शुक्रबार, फागुन ५, २०७९
नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन् ।
मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण शुरु
बिहीबार, फागुन ४, २०७९
अन्तिम परीक्षणको अवधिमा कसैले धारा खोलेमा परीक्षण असफल हुने र पुनः परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भई मेलम्चीको खानेपानीको नियमित आपूर्ति समेत अवरूद्ध हुने जानकारी गराउँदछौँ ।
लोत्से मलको मोबाइल पसलमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ व्यक्तिहरू पक्राउ
बिहीबार, फागुन ४, २०७९
उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग
बुधबार, फागुन ३, २०७९
‘केही मिटर पर मात्र प्रहरी वृत्त हुँदाहुँदै पनि भएको यस किसिमको लुटपाटको घटनाले देशको सुरक्षा स्थिति कतिसम्म कमजोर भइसकेको छ भन्ने उदाङ्गो भइसकेको छ ।’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ओपनर कुशल भुर्तेलकाे कीर्तिमानी शतकमा नामिबियामाथि नेपालको सानदार जित
मंगलबार, फागुन २, २०७९
कुशलले ९९ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । उनी नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर हुन्
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सिंहदरबारमा जारी
मंगलबार, फागुन २, २०७९
विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।
बालाजुमा यातायात मजदुरको आन्दोलन, प्रहरीका दुई गाडी तथा अस्थायी प्रहरी विट जलाइयो
सोमबार, फागुन १, २०७९
यातायात मजदुरहरुले ढुङ्गा हानेपछि १० प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारी पनि घाइते भएको बताइएको छ ।
आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता, प्रणय दिवसको फिल द एअर अफर
सोमबार, फागुन १, २०७९
सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
अवैध लागूऔषध सहित भक्तपुरबाट दुईजना पक्राउ
आइतबार, माघ २९, २०७९
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन् ।
थ्री सिरिजका लागि सन्दीपसहित क्रिकेट टिमको घोषणा
शुक्रबार, माघ २७, २०७९
नेपालले घरेलु मैदान टियुमा पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ ।
साताको लोकप्रीय

