Kath Khabar
बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति
बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति यसरी बजेट प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा यसले सरकारको राजस्व लक्ष्यमा धक्का पुगेको त छ नै, प्रणालीमा तरलता असहज हुँदै मागमा ठूलो संकुचन आउँदा यसले नयाँ लगानीका लागि निजी क्षेत्रको मनोबल समेत खस्किएको छ। यसको चक्रिय असर रोजगारी सिर्जना लगायत अन्य क्षेत्रहरुमा पनि परेको छ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो आज कुल कारोबार रकम एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैयाँ पुगेको छ ।
नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै
नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् ।
झण्डै पाँच अंकले बढ्यो नेप्से
झण्डै पाँच अंकले बढ्यो नेप्से किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।
हिमालयन बैंकमा विलय भयो सिभिल बैंक, एकीकृत कारोबार सुरु
हिमालयन बैंकमा विलय भयो सिभिल बैंक, एकीकृत कारोबार सुरु सो अनुसार हिमालयन बैंकको जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अधिकृत पुँजी २६ अर्ब रुपैयाँ पुगेको बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ ।
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल हाइड्रो डेभलपर लिमिटेड, प्रभु बैंकको ऋणपत्र आदिको शेयर मूल्य बढेका छन् भने छिमेक लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।
बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि
बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ समुहहरूको सूचक घटेका छन्
Weather Update