कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने "अवैध" सूर्य कर्पोरेसनमा छापा
                            
                         शुक्रबार, पुस १, २०७९
                        
                        
                            सूर्य कर्पोरेसन यस अगाडि नै मानव तस्करीमा विवादमा आएको कम्पनी हो। यसले विदेशमा कार्यक्रम गर्ने भन्दै कलाकारहरूको समूहमा गैर कलाकारलाई राखेर प्रतिव्यक्ति १२ लाख देखि ३० लाखसम्म उठाएर पछि उतै छाड्ने गरेको खुलेको थियो।
                    
                
                        
                    
                        
                                ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार
                            
                         शुक्रबार, पुस १, २०७९
                        
                        
                            २०७५ साल पुस २९ गते शान्ता शर्मासँग २ करोड ३ लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
                    
                
                        
                    
                        
                                १७ सालको "कू" अघि राजा महेन्द्रले गरेका थिए ३ महिना भन्दा लामो विदेश भ्रमण
                            
                         शुक्रबार, पुस १, २०७९
                        
                        
                            उक्त भ्रमणका क्रममा महाशक्ति राष्ट्रहरूको नाडी छामेर आएका महेन्द्रले नेपाल फर्किएको झन्डै ५ महिनामै बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेको केही विश्लेषकहरूको बुझाइ छ।
                    
                
                        
                    
                        
                                अनलाइनमा थरीथरीका ठगी धन्दा
                            
                         शुक्रबार, पुस १, २०७९
                        
                        
                            "४० हजारको फोन पाउन ग्राहकले पटक पटक गरी विभिन्न बहानामा ५ लाखसम्म पैसा बुझाएको भेटियो । फसेको रकम फिर्ता हुने आशामा अरू रकम पनि दिँदा धेरै मानिस फसिरहेका छन् ।"
                    
                
                        
                    
                        
                                उपत्यकामा मेट्रो रेल चलाउन काठमाडौं महानगरसँग सहकार्य गर्न मेयर चिरीबाबु महर्जन तयार 
                            
                         शुक्रबार, पुस १, २०७९
                        
                        
                            यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्यापिड बस...
                    
                
                        
                    
                        
                                कुल वस्तु निर्यात घट्यो, चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँ वस्तु निर्यात
                            
                         बिहीबार, मंसिर २९, २०७९
                        
                        
                            राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२ दशमलव तीन प्रतिशत र ३४ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात सात दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
                    
                
                        
                    
                        
                                सम्माननीय राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश
                            
                         बिहीबार, मंसिर २९, २०७९
                        
                        
                            निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
                    
                
                        
                    
                        
                                सिन्धुलीमा वडाध्यक्षको कुटाईबाट स्थानीय घाइते
                            
                         बिहीबार, मंसिर २९, २०७९
                        
                        
                            स्थानीय तहको निर्वाचनमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रको टिकटबाट निर्वाचित वडाध्यक्ष मोक्तानले यसअघि पनि ३ जनालाई कुटपिट गरी घाइते बनाएको स्थानीयले बताएका छन् । सोही घटनामा पीडित बनेका फूयाँलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।
                    
                
                        
                    
                        
                                चमेरोको संरक्षण गर्न प्रजाति खोजिँदै
                            
                         बिहीबार, मंसिर २९, २०७९
                        
                        
                            जैविक विविधता भित्र चमेरोले प्राकृतिक वनहरूमा परागसेचन गर्न अहम् भूमिका निर्वाह गर्ने गरेको र उड्ने स्थनधारी जीवका रुपमा परिचित चमेराहरू बर्दियामा विभिन्न प्रजातिका भेटिएका छन् ।
                    
                
                        
                    
                        
                                 आज राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाईदै
                            
                         बिहीबार, मंसिर २९, २०७९
                        
                        
                            आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
                    
                
                        
                    
                        
                                राष्ट्रपति भण्डारीले अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी
                            
                         बुधबार, मंसिर २८, २०७९
                        
                        
                            पूर्वमन्त्री समेत रहेका पासवानले अध्यादेश पास नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नाम सम्झिनु पर्ने अवस्था आउने चेतावनी समेत दिनुभयो । उहाँले भण्डारीलाई राष्ट्रपति बनाउन आफूहरुले सहयोग गरेको समेत दाबी गर्नुभयो।
                    
                
                        
                    
                        
                                हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध
                            
                         बुधबार, मंसिर २८, २०७९
                        
                        
                            आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयस साम्पाङलाई त्यो अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ ।
                    
                
            साताको लोकप्रीय
        
    
