जुम्लाको तिला खोलामा १५० मेगावाटको जवा तिला निर्माण हुँदै
                         शुक्रबार, पुस ८, २०७९
                        
                    
                
                        
                    
                        
                                आगोबाट जोगाएको सामान चोरबाट जोगाउन सकेनन् बाक्सिला बजारका आगलागी पीडितले
                            
                         शुक्रबार, पुस ८, २०७९
                        
                        
                            एउटा घरलाई स्काभेटर लगाएर नभत्काएको भए बाक्सिलामा थप क्षति पुग्ने थियो । आगो निभाउने क्रममा खानेपानीका पाइप काटिएका छन् । ५ घर खण्डहर बनेपछि बाक्सिला बजारको सौन्दर्य बिग्रिएको छ ।
                    
                
                        
                    
                        
                                दाङमै पहिलो पटक कपाल उमार्ने उपचार सुरु
                            
                         शुक्रबार, पुस ८, २०७९
                        
                        
                            बिरामीको रगत निकालेर रगतबाट प्लेटेलेट्स सहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको वृद्धि भइ कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विशेषज्ञ डा. कृष्ण झाले बताउनुभयो । 
                    
                
                        
                    
                        
                                दक्षिण कोरियाबाट विमान चढेर नेपाल आइपुग्दै ४२ बाछी र साँढे
                            
                         शुक्रबार, पुस ८, २०७९
                        
                        
                            कोरियाबाट ल्याइएका यी कोरेली बाछीहरूले बुल मदर्सको न्युक्लियस वथान स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ । नेपालमा ल्याइएका यी उन्नत जातका बाछी सिन्धुलीको कमलामाई नगरपालिकाका ५० कृषक परिवारको सुधारिएको गोठमा र साढेहरूलाई देशभरका राष्ट्रिय पशुपालन कार्यालयका विभिन्न स्थानमा राखिनेछ ।
                    
                
                        
                    
                        
                                बिदेशिएका ४ सय १० जना श्रमिक सम्पर्क विहीन
                            
                         बिहीबार, पुस ७, २०७९
                        
                        
                            सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा २ सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन्, यूएईमा २०२० मा १० जना मात्रै हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो, तर १ वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ ।
                    
                
                        
                    
                        
                                सरकारको नेतृत्व हामीले गर्न सक्छौँ कि भन्ने विषयमा पनि छलफल चलाएका छौँ : लामिछाने
                            
                         बिहीबार, पुस ७, २०७९
                        
                        
                            संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन ।
                    
                
                        
                    
                        
                                हलिउडको झल्को दिने मिलन चाम्सद्वारा निर्देशित ‘गोर्खा वारियर’को टिजर सार्वजनिक
                            
                         बिहीबार, पुस ७, २०७९
                        
                        
                            सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ ।  विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि फिल्म बनाएको चाम्सको भनाई छ ।
                    
                
                        
                    
                        
                                ३० करोड लगानीमा जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै
                            
                         बिहीबार, पुस ७, २०७९
                        
                        
                            यसको लागि पोखराको पोल्याङमा १०० रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको  हो।
                    
                
                        
                    
                        
                                झापामा किसानको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने
                            
                         बिहीबार, पुस ७, २०७९
                        
                        
                            धान सार्वजनिक विदा बाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खरिद गरिनेछ। धान बिक्री गर्ने किसानले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र, गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको राईको भनाइ छ।
                    
                
                        
                                नवनिर्वाचित प्रतिनिधिसभाका सांसद अमिस शाहले ‘ईश्वरको ठाउँमा ‘अल्लाहा’ राखेर सपथ लिने
                            
                         बिहीबार, पुस ७, २०७९
                        
                        
                            सद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यसपटक २६ पुगेको छ। संसद सचिवालयका अनुसार १४ फरक-फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्।
                    
                
                        
                    
                        
                                नेपाल सरकारद्वारा बाबा रामदेवको कम्पनी सहित १६ भारतीय औषधि कम्पनी माथि प्रतिबन्ध 
                            
                         बुधबार, पुस ६, २०७९
                        
                        
                            औषधि प्रशासनका अनुसार औषधि व्यवस्था विभागले यी कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पालना गर्न असफल भएको बताएको छ। अप्रिल र जुलाइमा विभागले औषधि कम्पनीका कारखानामा औषधि निरीक्षकको टोली पठाएको थियो ।
                    
                
                        
                    
                        
                                ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने
                            
                         बुधबार, पुस ६, २०७९
                        
                        
                            नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।
                    
                
                        
                    
                        
                                गगनले किन पाएनन् आफ्नै समूहका ६ सांसदको भोट ?
                            
                         बुधबार, पुस ६, २०७९
                        
                        
                            सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए।
                    
                
            साताको लोकप्रीय
        
    
