काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहसँग माग्यो सहयोग
                         बिहीबार, पुस १४, २०७९
                        
                    
                
                        
                    
                        
                                पुस १५ देखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने, तपाईको फोन चल्छ कि चल्दैन ?
                            
                         बिहीबार, पुस १४, २०७९
                        
                        
                            यहि १५ पुसदेखि नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नगरिने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिने तर्फ पनि सचेत गराएको छ। साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
                    
                
                        
                    
                        
                                चिडियाखानाको बाघको अभिभावकत्वको जिम्मा ललितपुर महानगरले लिने
                            
                         बिहीबार, पुस १४, २०७९
                        
                        
                            चिडियाखानाको २७ औँ वार्षिकोत्सव कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानामा रहेको बाघको अभिभावकत्व ग्रहण गर्ने जानकारी दिनुभएको हो । २ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिङ्गे गैँडाको अभिभावकत्व ग्रहण गरेर यो कार्यक्रम सुरुवात गर्नुभएको थियो । त्यसपछि जनावरको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रममा आकर्षण थपिएको चिडियाखानाले जनाएको छ ।
                    
                
                        
                    
                        
                                नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता कति होला त ?
                            
                         बुधबार, पुस १३, २०७९
                        
                        
                            गत आर्थिक वर्षमो राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।
                    
                
                        
                    
                        
                                स्कुलले कब्जा गरेको जग्गा फिर्ता ल्याएर ब्युँताइँदै सप्तपाताल पोखरी
                            
                         बुधबार, पुस १३, २०७९
                        
                        
                            यो पोखरीमा ललितपुरको चापागाउँ, टीकाभैरव हुँदै राजकुलो मार्फत पानी ल्याइन्थ्यो । सातदोबाटोस्थित रिङरोड बनेपछि भने राजकुलो मासिएको थियो । त्यससँगै ललितपुर क्षेत्रका ढुंगेधारा र पोखरी सुकेको छ ।
                    
                
                        
                    
                        
                                नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने
                            
                         बुधबार, पुस १३, २०७९
                        
                        
                            असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ७२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरू मध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् ।
                    
                
                        
                    
                        
                                धितोमा रहेको घर जग्गा सहित ७ वटा सवारी साधन बेच्दै नविल बैंक
                            
                         मंगलबार, पुस १२, २०७९
                        
                        
                            बैंकले बैंकको शाखा कार्यालय चौराह, बुटवल, शाखा कार्यालय धुम्बराही, काठमाडौं, शाखा कार्यालय, लेक साइड, पोखरा र शाखा कार्यालय जीतपुर, बाराबाट कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको हो ।
                    
                
                        
                    
                        
                                ४८ घण्टाभित्र कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन
                            
                         मंगलबार, पुस १२, २०७९
                        
                        
                            ‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ। 
                    
                
                        
                    
                        
                                कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी
                            
                         मंगलबार, पुस १२, २०७९
                        
                        
                            कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत ४ वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु”, पुनले भने ।
                    
                
                        
                                सयौं क्वीन्टल जिम्बु गाउँमै थन्कियो
                            
                         मंगलबार, पुस १२, २०७९
                        
                        
                            ‘अघिल्ला वर्षहरूमा मसला प्रजाति भनेर कुनै पनि निकायलाई  राजस्व बुझाउनु पर्दैनथ्यो। खुला रूपमा व्यापार ब्यवासय गरेका थियौ। यो वर्षबाट वन डिभिजन कार्यालयले जिम्बुको ब्यापार ब्यवसायमा प्रति किलो १० रुपैयाँ करले तोकेपछि स्थानीयले संकलन गरेको सयौं क्वीन्टल जिम्बु गाउँमै थन्किएको मुगुम कार्मारोङ गाँउपालिका-१ का सोनाम लामाले बताए।
                    
                
                        
                    
                        
                                चलचित्र विकास बोर्डले संशोधन गर्यो नियम, अब चार दिन पहिले सेन्सर सिफारिस लिए हुने
                            
                         मंगलबार, पुस १२, २०७९
                        
                        
                            सोही बैठकबाट बेलुकी ११ बजे पछि चलचित्र प्रदर्शन शुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नु पर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ ।
                    
                
                        
                    
                        
                                प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने, रास्वपाको उपप्रधानमन्त्री सहित गृहमन्त्रीमा  दाबी
                            
                         सोमबार, पुस ११, २०७९
                        
                        
                            उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन्।
                    
                
                        
                    
                        
                                सरकारी निवास बालुवाटारमा भड्किलो सामान नकिन्न प्रचण्डको निर्देशन
                            
                         सोमबार, पुस ११, २०७९
                        
                        
                            प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सरसामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।
                    
                
            साताको लोकप्रीय
        
    
