राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण सेवा अवरुद्ध
                         मंगलबार, पुस १९, २०७९
                        
                    
                
                        
                                गहना लुट्न, दुध लिन गएकी ६० वर्षीया बृद्धाको ढुंगा र हँसियाले हानेर हत्या
                            
                         मंगलबार, पुस १९, २०७९
                        
                        
                            पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।
                    
                
                        
                                सामान्य मजदुरलाई ३ करोड १४ लाखको जरिवाना र डेढ वर्ष जेल सजाए
                            
                         मंगलबार, पुस १९, २०७९
                        
                        
                            मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन्, हामीले उनीसंग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् । तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी न्यायधिस निर्मला योंग्याको इजलासले १ वर्ष ६ महिना...
                    
                
                        
                    
                        
                                राष्ट्र बैंकको कडाइका कारण ई-सेवाद्वाराआन्तरिक रेमिट्यान्स कारोबार बन्द
                            
                         मंगलबार, पुस १९, २०७९
                        
                        
                            ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७ गतेदेखि लागू हुनेगरी कारोबार पूर्ण रूपमा बन्द गरेको हो ।
                    
                
                        
                    
                        
                                उप्रधानमन्त्रीद्धय पौडेल र लामिछानेसँग महासंघ प्रतिनिधिमण्डलको भेट, निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण
                            
                         सोमबार, पुस १८, २०७९
                        
                        
                            महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
                    
                
                        
                    
                        
                                सिम रिसाइकल गरी बिक्री गरेको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश
                            
                         सोमबार, पुस १८, २०७९
                        
                        
                            जानकारी बिना सिम रिसाइकल गरी बिक्री गर्ने कार्य गोपनीयता सम्बन्धी मौलिक हकका साथै नेपाल दूरसञ्चार प्राधिकरणकै निर्देशिका विपरीत रहेको भन्दै निवेदकले तत्काल कुनै पनि दूरसञ्चार सेवाप्रदायकहरुले एक वर्षसम्म प्रयोगमा नआएका सिमकार्डलाई पुनः बिक्री वितरण नगर्नु र नगराउनु भनी विपक्षीको नाममा परमादेश जारी गर्न माग राखेकी छन् ।
                    
                
                        
                    
                        
                                बिक्री गर्न राखिएको घडीमा सधैँ किन १०ः१० बजेको हुन्छ
                            
                         सोमबार, पुस १८, २०७९
                        
                        
                            रियल क्लियर साइन्सले गरेको खोजमा के पत्ता लागेको छ भने १० बजेर १० मिनेटको सुई सेट गर्दा घडीमा स्माइलीको सिम्बोल निर्माण हुन्छ ।
जसले खरिद गर्ने खरिदकर्ताको मुड अन्य समय राखेको भन्दा उत्साहित बनाइदिन्छ ।
                    
                
                        
                    
                        
                                चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ
                            
                         सोमबार, पुस १८, २०७९
                        
                        
                            उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारी विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।  
                    
                
                        
                    
                        
                                सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ भव्यरूपमा सम्पन्न
                            
                         शुक्रबार, पुस १५, २०७९
                        
                        
                            नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबर्द्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । उक्त अवार्डमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो ।
                    
                
                        
                    
                        
                                नयाँ बर्ष  देखि पाटन दरबार परिसर भित्र अनुमति बिना कुनै कार्यक्रम गर्न नपाइने
                            
                         शुक्रबार, पुस १५, २०७९
                        
                        
                            जबसम्म नागरिकमा सम्पदाको महत्त्व प्रकट हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको जोडबलमा मात्र केही नहुने भन्दै उनले आम सर्वसाधारणलाई यसको महत्व बुझेर नियम पालना गर्न अनुरोध गरेका छन्। 
                    
                
                        
                    
                        
                                सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’ मनाइँदै
                            
                         शुक्रबार, पुस १५, २०७९
                        
                        
                            “यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोक साहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ”, ओझाले भन्नुभयो, “यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने चलन छ ।”
                    
                
                        
                    
                        
                                डिएसपी ठगबहादुर केसी निलम्बित
                            
                         बिहीबार, पुस १४, २०७९
                        
                        
                            गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 
                    
                
            साताको लोकप्रीय
        
    
