Kath khabar
गृह मन्त्रालयले हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने 
गृह मन्त्रालयले हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने  गृहको यो जवाफले सकुम्बासीको पहिचान र व्यवस्थापन बस्तीमै डोजर चलाउने महानगरको योजनालाई थप धक्का लागेको छ । गृहको पत्रअनुसार तत्कालकै अवस्थामा महानगरपालिकाले आफ्नै सुरक्षा बल प्रयोग गरेर मात्रै बस्ती हटाउन सक्ने अवस्था सिर्जना भएको हो ।
सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ?
सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ? रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ ।
सबै नेपालीले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने
सबै नेपालीले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने हालसम्म राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सोचे अनुसार प्रभावकारी हुन सकेको छैन् । राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयनमा आएपछि सरकारी सेवा लिन डकुमेन्ट बोक्ने झन्झट अन्त्य हुनेछ ।
अब अनलाइनबाटै ‘एनओसी’ पाउन सकिने
अब अनलाइनबाटै ‘एनओसी’ पाउन सकिने अहिले वर्षमा कति विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिए भन्ने थाहा भए पनि तीमध्ये कति विदेशिन्छन्, कतिले के कति रकम विदेश लिएर जान्छन्, कतिले रकम फिर्ता गर्छन्, कति अध्ययन पूरा गरी फर्किन्छन्, कुन देशमा कति विद्यार्थी कुन विषय लिएर अध्ययन गरिरहेका छन् भन्ने लगायतका तथ्याङ्क राज्यका कुनै निकायसँग छैन।
“पहिले सेवा पछि पैसा”को अवधारणाका साथ् सिजिनेटको पोस्टपेड सेवा सार्वजनिक
“पहिले सेवा पछि पैसा”को अवधारणाका साथ् सिजिनेटको पोस्टपेड सेवा सार्वजनिक इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सिजिनेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ ।
पर्याप्त समय र उचित पारिश्रमिकको अभावले राम्रो काम गर्न नपाएका मूर्तिकार डिम्डुङ
पर्याप्त समय र उचित पारिश्रमिकको अभावले राम्रो काम गर्न नपाएका मूर्तिकार डिम्डुङ ‘१५-२० लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’, काँक्रे विहार लगायत सुर्खेतमै अन्य धेरै मन्दिरहरू बनाएको बताउने उनी आफूले गरेको राम्रा कामको चर्चा नहुँदा दुख लागेको उनी बताउँछन् ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्ब आठ अर्ब, कूल कर्जा तीन खर्ब ७६ अर्ब भन्दा बढि पुग्नेछ ।
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ मृतक सन्जिव बहादुर रायमाझीले हातमा लगाएको सुनको ब्रास्लेट चोरी गरेको आरोपमा प्रहरीले अस्पतालकै गार्ड खोटाङ घरभई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय कृष्ण राईलाई बुधबार पक्राउ गरेको थियो ।
पोखरा आसपासका क्षेत्रमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने
पोखरा आसपासका क्षेत्रमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले आफूखुसी ७ सय प्रतिशतसम्म पोलभाडा बढाएपछि, भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल प्वाइन्टका साथै मेन लाइन, ट्रङ्क लाइन, क्रसिङ, फाइबर तार लगायत इन्टरनेट सेवा प्रवाहमा प्रयोग हुने तार छानीछानी काटेको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।
पोल्ट्री व्यवसायीहरूको राज्य प्रति गुनासो
पोल्ट्री व्यवसायीहरूको राज्य प्रति गुनासो पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्यावसायी डुब्नुको अर्को मुख्य कारण बैंकले मनपरी ढंगले बढाएको ब्याजदर पनि हो । ७ प्रतिशत भनेर लिएको ऋणको ब्याजदर अहिले झण्डैं १५ प्रतिशत हाराहारीमा पुगेको छ । ‘भारतमा जग्गाखरिद देखि दानाकिन्न सम्म सरकारी अनुदान हुँदा कुखुराजन्य उत्पादन सस्तो छ’ ,पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई...
काठमाडौँको ग्लासियर इन्टरनेशनल कलेज ९ औं पटक कालोसूची (ब्ल्याक लिष्टमा)
काठमाडौँको ग्लासियर इन्टरनेशनल कलेज ९ औं पटक कालोसूची (ब्ल्याक लिष्टमा) कलेजलाई कर्जा सूचना केन्द्रले विभिन्न बैंकहरुको पत्रानुसार कर्जा नतिरेको भन्दै ९ पटक कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा पर्नेमा कलेज मात्र होइन कलेजका संचालक पनि परेका छन् । कलेजका प्रिन्सिफल दिवस शाक्यले भने, ‘तर कालो सूचीमा पर्नु सामान्य हो । कर्जा नतिरेपछि बैंकले गर्ने यही त हो ।’
सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो : भन्सार कार्यालय 
सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो : भन्सार कार्यालय  रसिदमा व्यक्तिको नाम, पासपोर्ट नम्बर, दर्ता नं, वस्तुको विवरण र मिती उल्लेख छ। तर यसमा व्यक्तिले तिर्नुपर्ने कर बराबरको मूल्य र कार्यालयको आधिकारिक छाप भने छैन। यस्ता सही छाप नभएका रसिद सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन्। 
Weather Update