Kath khabar
१२ देखि १४ फागुनसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन
१२ देखि १४ फागुनसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन ‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवेशन ३ दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुंगो लगाउने छौं ।’
सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा, जापानमा नोमिनेसन अमेरिकामा अवार्ड हुने
सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा, जापानमा नोमिनेसन अमेरिकामा अवार्ड हुने चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सूर्य कर्पोरेसनका सीईओ बासुदेव लामिछाने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकार लगायतले अवार्डको बारेमा अनुभव सेयर गर्दै शुभकामना व्यक्त गरेका थिए ।
प्रणय दिवसमा पोखिए कवि बसन्त चौधरी
प्रणय दिवसमा पोखिए कवि बसन्त चौधरी ‘जब मेरा भावनाहरुले शब्द उच्चारण गर्छन् । अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ । साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु ।’
हुण्डाईको विद्युतीय गाडीमा अफर योजना
हुण्डाईको विद्युतीय गाडीमा अफर योजना वन मोर रिजन टु गो इलेक्ट्रिक नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक-५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस को वासिङ्टन मेसिन उपहार प्राप्त गर्न सक्नेछन् ।
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राइम कमर्सियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ ।
पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि असारसम्म म्याद थप्नुपर्ने चेम्बरको सुझाव
पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि असारसम्म म्याद थप्नुपर्ने चेम्बरको सुझाव चालु पुँजी कर्जा सम्बन्धमा साना ठूला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पुर्‍याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ ।
अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय हुँदैन - प्रधानमन्त्री दाहाल
अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय हुँदैन - प्रधानमन्त्री दाहाल “सकेसम्म नटुटोस् भन्ने प्रयास गरेका छौँ, हामी सल्लाह गर्दैछौँ । अदालतको पूर्णपाठ नआएसम्म गृह प्रधानमन्त्रीसँगै राख्न सुझाव पनि आएको छ ।”
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्धारा बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्धारा बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा शुक्रवार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरुलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंक विरुद्ध आन्दोलन घोषणा गरेको हो ।
नागरिकता विवादमा रवि लामिछाने दोषी ठहर, सांसद पद खारेज
नागरिकता विवादमा रवि लामिछाने दोषी ठहर, सांसद पद खारेज सांसद पद खारेज भएसँगै रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पद पनि स्वतः रुपमा खारेज भएको छ ।
Weather Update