Kath khabar
छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा
छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा चलचित्र प्रदर्शनको सेड्युल समेत सार्वजनिक गरिसकिएको छ । त्यसैगरी विगतमा झै यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ।
महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित
महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित ’मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरूको हत्या हुने गरेको छ । यस वर्ष परिवारजनबाट एक सय ११ जना महिलाको हत्या भयो ।
१२ देखि १४ फागुनसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन
१२ देखि १४ फागुनसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन ‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवेशन ३ दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुंगो लगाउने छौं ।’
सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा, जापानमा नोमिनेसन अमेरिकामा अवार्ड हुने
सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा, जापानमा नोमिनेसन अमेरिकामा अवार्ड हुने चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सूर्य कर्पोरेसनका सीईओ बासुदेव लामिछाने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकार लगायतले अवार्डको बारेमा अनुभव सेयर गर्दै शुभकामना व्यक्त गरेका थिए ।
प्रणय दिवसमा पोखिए कवि बसन्त चौधरी
प्रणय दिवसमा पोखिए कवि बसन्त चौधरी ‘जब मेरा भावनाहरुले शब्द उच्चारण गर्छन् । अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ । साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु ।’
हुण्डाईको विद्युतीय गाडीमा अफर योजना
हुण्डाईको विद्युतीय गाडीमा अफर योजना वन मोर रिजन टु गो इलेक्ट्रिक नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक-५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस को वासिङ्टन मेसिन उपहार प्राप्त गर्न सक्नेछन् ।
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राइम कमर्सियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ ।
पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि असारसम्म म्याद थप्नुपर्ने चेम्बरको सुझाव
पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि असारसम्म म्याद थप्नुपर्ने चेम्बरको सुझाव चालु पुँजी कर्जा सम्बन्धमा साना ठूला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पुर्‍याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ ।
Weather Update