Kath khabar
दीपकको फिल्म ‘कामिनो’ नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा पनि रिलिज हुने
दीपकको फिल्म ‘कामिनो’ नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा पनि रिलिज हुने अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता, निर्देशकहरु लालायित हुने गरे तापनि ‘प्रेम गीत-३’ पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् ।
रक्षामन्त्रीद्वारा निर्माणाधिन काठमाण्डौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निरीक्षण भ्रमण
रक्षामन्त्रीद्वारा निर्माणाधिन काठमाण्डौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निरीक्षण भ्रमण निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरूको प्रयोग गरी भइरहेका कार्यहरूको प्रशंसा गर्नुभएको छ ।
रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल ‘कुनै पार्टीको बहुमत भएन भने सहकर्मीहरु खोजेर राजनीतिक स्थायित्व गर्नु पर्ने र त्यसलाई अगाडि बढाउनु पर्ने विशिष्ट अभिभारा नेपाली राजनीतिज्ञहरु र पार्टीहरुका सामुमा छ किनभने स्थायित्व विकास, समृद्धि र समाजवादको पूर्व शर्त बनेको छ ।‘
लगातार ३ दिनको बिदाले राहदानी विभागमा सेवाग्राहीको कुम्भ मेला झैँ भिड
लगातार ३ दिनको बिदाले राहदानी विभागमा सेवाग्राहीको कुम्भ मेला झैँ भिड मङ्गलवार कार्यालय खुल्दा बाटो छिचोल्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्यो । अरु सामान्य बेलामा एउटा मात्र लामो लाइन हुने गरेको विभागमा मङ्गलवार ३ वटा लाइन थिए । तर लाइन नसर्दा सेवाग्राही निराश भए ।
राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित
राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित साधारणसभाले चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र पाँच प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बराबरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र "म अलप हुन चाहन्छु" (Into The Mist) प्रदर्शन हुँदै
डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र "म अलप हुन चाहन्छु" (Into The Mist) प्रदर्शन हुँदै यो वृत्तचित्रले ऐतिहासिक महत्त्व बोकेको छ । विष्टजस्ता महत्त्वपूर्ण व्यक्तिबारे सबैले थाहा पाउनुपर्छ । यो वृत्तचित्रको प्राज्ञिक महत्त्व पनि त्यत्तिकै छ । विश्वविद्यालयका किताबहरू उनका थ्योरी पढेकाहरूका लागि त यो वृत्तचित्रले अझ विशेष अर्थ राख्छ ।
गृह मन्त्रालयले हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने 
गृह मन्त्रालयले हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने  गृहको यो जवाफले सकुम्बासीको पहिचान र व्यवस्थापन बस्तीमै डोजर चलाउने महानगरको योजनालाई थप धक्का लागेको छ । गृहको पत्रअनुसार तत्कालकै अवस्थामा महानगरपालिकाले आफ्नै सुरक्षा बल प्रयोग गरेर मात्रै बस्ती हटाउन सक्ने अवस्था सिर्जना भएको हो ।
सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ?
सुर्योदय अगाडि नै किन भुइँमा झर्छ पारिजात ? रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ ।
सबै नेपालीले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने
सबै नेपालीले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने हालसम्म राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सोचे अनुसार प्रभावकारी हुन सकेको छैन् । राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयनमा आएपछि सरकारी सेवा लिन डकुमेन्ट बोक्ने झन्झट अन्त्य हुनेछ ।
अब अनलाइनबाटै ‘एनओसी’ पाउन सकिने
अब अनलाइनबाटै ‘एनओसी’ पाउन सकिने अहिले वर्षमा कति विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिए भन्ने थाहा भए पनि तीमध्ये कति विदेशिन्छन्, कतिले के कति रकम विदेश लिएर जान्छन्, कतिले रकम फिर्ता गर्छन्, कति अध्ययन पूरा गरी फर्किन्छन्, कुन देशमा कति विद्यार्थी कुन विषय लिएर अध्ययन गरिरहेका छन् भन्ने लगायतका तथ्याङ्क राज्यका कुनै निकायसँग छैन।
“पहिले सेवा पछि पैसा”को अवधारणाका साथ् सिजिनेटको पोस्टपेड सेवा सार्वजनिक
“पहिले सेवा पछि पैसा”को अवधारणाका साथ् सिजिनेटको पोस्टपेड सेवा सार्वजनिक इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सिजिनेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ ।
Weather Update