Kath khabar
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७ दशमलव छ प्रतिशत, २१ दशमलव सात प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ ।
अर्थतन्त्र सुधारोन्मुख भएपनि ट्रयाकमा आईसकेको छैन : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र सुधारोन्मुख भएपनि ट्रयाकमा आईसकेको छैन : प्रधानमन्त्री दाहाल ‘कम्तिमा १० महिनालाई पुग्नेगरि विदेशी विनिमय सञ्चिती रहेको छ । पछिल्लो समय उल्लेख्य रुपमा राजश्व संकलन हुन थालेको छ । बैंक वित्तीय संस्थामा ब्याजदर उच्च हुँदा केही समस्या देखिएको छ । यसको समाधानका लागि पनि पहल भईरहेको छ
विद्यालय आफैले किताब र पोसाक बेचेको गुनासो आएको छ, यो दण्डनिय भएको स्मरण गराउँछु - मेयर बालेन
विद्यालय आफैले किताब र पोसाक बेचेको गुनासो आएको छ, यो दण्डनिय भएको स्मरण गराउँछु - मेयर बालेन शाहले सबै विद्यालयहरूलाई निर्देशिका अनुसार काम गर्नसमेत अनुरोध गरेका छन् ।
लिटिल मिस एन्जेल २०२३ को आवेदन खुल्यो 
लिटिल मिस एन्जेल २०२३ को आवेदन खुल्यो  आवेदन शुल्क रु ५०० रहेको प्रतियोगिताको तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ ।   
रवि लामिछानेविरुद्धको उजुरी खारेज,  चितवन २ मा उम्मेदवारी कायम
रवि लामिछानेविरुद्धको उजुरी खारेज, चितवन २ मा उम्मेदवारी कायम अब वैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी कायम भएको छ ।
रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज
रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज लामिछानेले आज दिउँसो १ बजेसम्म आफूविरुद्ध परेको दाबी विरोध र उजुरीमा स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ ।
कांग्रेस बदल्न यहीँभित्र बसेर लड्नुपर्छ, बाहिरबाट ढुंगा हान्ने होइन - गगन थापा
कांग्रेस बदल्न यहीँभित्र बसेर लड्नुपर्छ, बाहिरबाट ढुंगा हान्ने होइन - गगन थापा म त त्योबेलामा सडकमा लडेर बसेको । छातीमा ढुंगा खाएर बसेको ।’ महामन्त्री थापाले भनेका छन् ।
रवि लामिछानेले भन्छन्– "यो देशमा म घाँडो नै भएको हो भने त मारे पनि भैहाल्यो"
रवि लामिछानेले भन्छन्– "यो देशमा म घाँडो नै भएको हो भने त मारे पनि भैहाल्यो" उनले २०१८ मै पासपोर्ट त्यागिसकेको भनेर अदालतको आदेशमा उल्लेख भएकाले अनावश्यक बखेडा गर्न खोजिएको बताए ।
प्रधानमन्त्री प्रचण्डद्धारा मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)
प्रधानमन्त्री प्रचण्डद्धारा मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित) पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल विस्तार गरेपनि मन्त्रिपरिषद्ले पूर्णता भने नपाउने भएको छ ।
नख्खु दोभानमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड
नख्खु दोभानमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड पौराणिक कथा अनुसार काठमाडौं उपत्यकाका ४ प्रमुख बोधिसत्व मध्ये एक, “आदिनाथ देवता” १५ शताब्दीको आसपासमा बागमती र नख्खु नदीको संगमस्थलमा ‘नख्खु दोभान’ मा भेटिएको थियो।
मिटरब्याज पीडितको माग पूरा गराउन सरकारसँग बालेनको आग्रह
मिटरब्याज पीडितको माग पूरा गराउन सरकारसँग बालेनको आग्रह रत्नपार्कको अगाडि रानीपोखरी बाहिरको क्षेत्रमा बस्न महानगरपालिकाले मिटरब्याज पीडितलाई आग्रह गरेको बालेनको भनाइ छ।
Weather Update