रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
                         सोमबार, पुस ११, २०७९
                        
                    
                
                        
                    
                        
                                सरकारमा जाने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी भित्रै विवाद
                            
                         सोमबार, पुस ११, २०७९
                        
                        
                            राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन नगरेको भए यो सरकारलाई समर्थन गर्नेको संख्या १४९ रहने थियो। त्यो पनि न्यूनतम आवश्यकताभन्दा ११ बढी हुने थियो‚” कार्कीको पत्रमा उल्लेख छ‚ “हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्ड भन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यो ?”
                    
                
                        
                    
                        
                                "छोरा तिहार" मनाउने डोल्पा र जुम्लाको अनौठो चलन
                            
                         सोमबार, पुस ११, २०७९
                        
                        
                            परापूर्वकाल देखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ। डोल्पा र जुम्ला जिल्लामा मात्र मनाइने छोरा तिहारको महत्त्व दशैँ तिहार जत्तिकै रहेको डोल्पाको त्रिपुरासुन्दरी मन्दिरका पुजारी उमाकान्त न्यौपानेले बताए।
                    
                
                        
                                डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ
                            
                         सोमबार, पुस ११, २०७९
                        
                        
                            गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।
                    
                
                        
                    
                        
                                मनकामना केबलकार अनिश्चितकालको लागि बन्द, मर्मत गर्न अष्ट्रियाबाट प्राविधिक ल्याइँदै
                            
                         सोमबार, पुस ११, २०७९
                        
                        
                            विद्युत आपूर्तिमा समस्या आउँदा केबलकारको प्यानलमा ठूलो क्षति भएकाले सेवा बन्द गरिएको कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले बताए।  उनका अनुसार मर्मतका लागि अष्ट्रियाबाटै प्राविधिक आउनुपर्छ।
                    
                
                        
                    
                        
                                प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, भोलि शपथ ग्रहण लिदै
                            
                         आइतबार, पुस १०, २०७९
                        
                        
                            कुनै १ दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
                    
                
                        
                    
                        
                                बिहानसम्म मातै मात, बेलुका हुँदा रित्तै हात झैँ भयो कांग्रेसलाई
                            
                         आइतबार, पुस १०, २०७९
                        
                        
                            आज दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोटमा जानुभयो तब कांग्रेससँग केही पनि नरहने सम्भावना बढेको छ ।
                    
                
                        
                    
                        
                                प्रचण्डलाई प्रधानमन्त्री बनाउन १ सय ६६ जना सांसदको समर्थन, राष्ट्रपति र सभामुख एमालेलाई
                            
                         आइतबार, पुस १०, २०७९
                        
                        
                            प्रचण्डलाई समर्थन गरेका दलका नेताहरू अब दाबी पेस गर्न राष्ट्रपति भवनमा जाने तयारी गरेका छन् । नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग ६ र नागरिक उन्मुक्ति पार्टीसँग ४ जना सांसद रहेका छन् ।
                    
                
                        
                    
                        
                                गठबन्धनमा कुरा नमिलेपछि बालुवाटारबाट बाहिरिएर बालकोट पुगे प्रचण्ड
                            
                         आइतबार, पुस १०, २०७९
                        
                        
                            सुरुमा सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएको माओवादीको अडानमा कांग्रेस सहमत नभएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ। कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।
                    
                
                        
                    
                        
                                कांग्रेसका सांसद डा. सुनिल शर्माले तलब भत्ता नलिने घोषणा गर्दै भागवत गीता बोकेर गरे सपथग्रहण 
                            
                         आइतबार, पुस १०, २०७९
                        
                        
                            सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचित मध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् । डा. शर्माले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलब भत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान...
                    
                
                        
                    
                        
                                बालुवाटारमा देउवा र प्रचण्डबीच वान टू वान वार्ता हुँदै
                            
                         आइतबार, पुस १०, २०७९
                        
                        
                            कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन्।
                    
                
                        
                    
                        
                                ‘साइँली’ का गायक हेमन्त रानाको आवाजमा ‘टिकी’ सार्वजनिक
                            
                         शनिबार, पुस ९, २०७९
                        
                        
                            गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन् । ‘लैजा रे, सुन साइँली, तिमी छौँ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन् ।
                    
                
            साताको लोकप्रीय
        
    
