आज सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै
                         बुधबार, पुस ६, २०७९
                        
                    
                
                        
                                पाल्पामा जग खन्दा भेटिए तोपका गोला 
                            
                         मंगलबार, पुस ५, २०७९
                        
                        
                            गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । यहाँ सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । घडेरी खन्ने क्रममा तोपका गोला भेटिएको हो । सामान्यतया १ सय ग्राम देखी २०-२५ किलोग्राम सम्मका गोलाहरु भेटिएका छन् ।
                    
                
                        
                    
                        
                                लुटेरा र स्थानिय बीच झडप हुँदा धनगढीमा गोली चल्यो
                            
                         मंगलबार, पुस ५, २०७९
                        
                        
                            प्रहरीका अनुसार धनगढी-९ स्थित शिवराम नगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।
                    
                
                        
                    
                        
                                मृत पोथी जरायो, भाले जरायोको सिंग सहित ५ जना शिकारी पक्राउ
                            
                         मंगलबार, पुस ५, २०७९
                        
                        
                            पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडी सहित पक्राउ गरिएको हो। सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्ज भित्रको पर्सा जिल्लामा पर्ने गडवा लाइनबाट पक्राउ गरिएको बताइएको छ।
                    
                
                        
                    
                        
                                झापाको चारआली जङ्गलमा फेला परेको श्रीमान्-श्रीमतीको शवको सनाखत 
                            
                         मंगलबार, पुस ५, २०७९
                        
                        
                            उनीहरू मेचीनगर-१२ मा डेरा बस्दै आएका थिए। नेत्रकुमारले सञ्जुसँग दोस्रो विवाह गरेका थिए। सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ।
                    
                
                        
                    
                        
                                देउवासँग कांग्रेस संसदीय दलमा गगन थापा उठ्ने, शेखर कोइराला प्रस्तावक
                            
                         मंगलबार, पुस ५, २०७९
                        
                        
                            निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ। मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ। कांग्रेसमा प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरूले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर दल...
                    
                
                        
                    
                        
                                वैदेशिक रोजगारीमा पछिल्लो ३ वर्षमा ३,१९९ नेपाली श्रमिकले ज्यान गुमाए, मधेश प्रदेशका धेरै
                            
                         सोमबार, पुस ४, २०७९
                        
                        
                            ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशको रहेको पनि तथ्यांकले देखाएको छ । गएको ३ वर्षमा मधेशका ७ सय ५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् । यस्तै दोस्रो धेरैमा प्रदेश १ रहेको छ ।
                    
                
                        
                    
                        
                                बजार अभावले गोदाममै थन्किएका छन् अल्लोका कपडा
                            
                         सोमबार, पुस ४, २०७९
                        
                        
                            पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ । थापाले भने, ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै ५ सय मिटर बढी कपडा गोदाममै थन्किएको छ ।’
                    
                
                        
                    
                        
                                राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन
                            
                         सोमबार, पुस ४, २०७९
                        
                        
                            राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा लामिछानेलाई सर्वसम्मत चयन गरेपनि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिका १३ गरी २० जना सांसद छन्।
                    
                
                        
                    
                        
                                एनसेलले छली गर्दै आएको आयकर तिराउन अभियान सञ्चालन गर्दै डा. सुरेन्द्र भण्डारी
                            
                         सोमबार, पुस ४, २०७९
                        
                        
                            टेलियासेनोराबाट मलेसियन कम्पनी एजियटालाई स्वामित्व हस्तान्तरण गर्दाको पुँजीगत लाभकर तिर्न आनाकानी गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलाशले आँट गरेर उक्त आदेश दिएको थियो । सोही रिसमा एनसेलले जबरालाई पदबाट हटाउन भित्रभित्रै षडयन्त्र समेत गरेको आरोप लागेको छ ।  यो काम एनसेलको नेपाली साझेदारको रुपमा रहेका सतिसलाल आचार्य र उनका...
                    
                
                        
                    
                        
                                हलगोरु पालेमा प्रोत्साहन स्वरुप १० हजार अनुदान पाइने
                            
                         आइतबार, पुस ३, २०७९
                        
                        
                            गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो। औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।
                    
                
                        
                    
                        
                                मेलम्ची खानेपानीका परिकल्पनाकार सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को शालिक सुन्दरीजलमा अनावरण
                            
                         आइतबार, पुस ३, २०७९
                        
                        
                            भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए । प्रधानमन्त्री देउवाले काठमाडौं बासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पुरा भएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए ।
                    
                
                        
                    
                        
                                "अवतार २"  हेर्दा हेर्दै १ भारतीय दर्शकको मृत्यु
                            
                         आइतबार, पुस ३, २०७९
                        
                        
                            भाइसँग गएका रेड्डी फिल्म हेर्न निकै उत्साहित थिए। चिकित्सकका अनुसार उनी उच्च रक्तचापको बिरामी थिए। फिल्म हेरिरहँदा "ओभर एक्साइटेड" भएपछि उनको निधन भएको हो।
                    
                
            साताको लोकप्रीय
        
    
