काठमाडौँ महानगरले हाडीगाँउ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने
शुक्रबार, जेठ ३२, २०८१
एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने
शुक्रबार, जेठ ३२, २०८१
‘पछिल्लो एक सय दिनमा गृह मन्त्रालयले सम्पादन गरेका मुख्यमुख्य काम’का विवरण आज मन्त्रालयबाट सार्वजनिक गर्दै उहाँले यसबीचमा नीतिगत तथा कानुनी सुधार गरिएको र अब चाँडै नतिजा देखिने बताउनुभयो ।
टि २० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल
शुक्रबार, जेठ ३२, २०८१
विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ ।
सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुनेः मन्त्री शर्मा
शुक्रबार, जेठ ३२, २०८१
शिक्षा र स्वास्थ्य सेवालाई डिजिटलाइसेन गरेर ग्रामीण क्षेत्रमा टेलिमेडिसिन र इलर्निङ प्लेटफर्मको विकास गर्न सकियो भने सेवा प्रवाहलाई गति दिन सकिने उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि डिजिटल पूर्वाधारको विकासमा जोड दिइएको बताउनुभयो ।
त्रिशुलिमा बेपत्ता ब्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार, दुईको खोजी कार्य जारी
शुक्रबार, जेठ ३२, २०८१
उद्घाटन भयो मुलुकको तेस्रो ठूलो हेटौँडा सबस्टेसन
शुक्रबार, जेठ ३२, २०८१
“केही दिनअघि भारतका समकक्षी नरेन्द्र मोदीजीको शपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौतालाई अझै सशक्तरुपमा कार्यान्वयन गर्ने, सीमा समस्या, पञ्जेश्वर जलविद्युत् आयोजनाको कार्यान्वयन, व्यापार तथा पारवहनलगायत विषयमा महत्वपूर्ण छलफल भएका छन्”

