प्रतिनिधिसभामा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत
शुक्रबार, जेठ ३२, २०८१
भारत भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीसमक्ष माग
शुक्रबार, जेठ ३२, २०८१
भारतमा हालै लोकसभा निर्वाचन सम्पन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिनुभएको समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल यही जेठ २७ गते भारतको औपचारिक भ्रमणमा जानुभएको थियो । उहाँ जेठ २८ गते भारत भ्रमणबाट फर्किनुभएको हो ।
प्रधानमन्त्री दाहालद्वारा हेटौँडा सबस्टेसन उद्घाटन
शुक्रबार, जेठ ३२, २०८१
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएका छन् ।
काठमाडौं उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने
शुक्रबार, जेठ ३२, २०८१
विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
पृथ्वीराजमार्गमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते, पाँचजना गम्भीर
शुक्रबार, जेठ ३२, २०८१
नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ ।

