खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
बिहीबार, जेठ ३१, २०८१
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
बिहीबार, जेठ ३१, २०८१
कतिपय घरपरिवारमा स्वास्थ्य सचेतना पुग्न सकिरहेको छैन, कतिपय अवस्थामा भइरहेका हेलचक्र्याइँले पनि गर्भवती/सुत्केरी अवस्थामा स्वास्थ्य सेवा नपाउँदा महिलाहरूको अकालमा ज्यान जाने गरेको छ । मातृ मृत्यु अध्ययन प्रतिवेदन २०७८ ले मातृ मृत्यु निम्तिनुमा स्वास्थ्य संस्थामा पुग्न नै ढिलाइ पनि एउटा कारण देखाएको छ ।
काठमाडौं महानगरद्धारा सिंहदरवारभित्रका क्यान्टिनबाट चार बालबालिकाको उद्धार
बिहीबार, जेठ ३१, २०८१
बालबालिकाहरु महानगरपालिकाभित्र घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका/संरक्षणको आवश्यकता भएका) को श्रममा आवद्ध भेटिन्छन् ।जोखिममा रहेका बालबालिकाहरुको अवस्थालाई रातो, पहेँलो र हरियो रङ्ग संकेतका आधारमा वर्गीकृत गर्ने गरिएको समितिका अर्का सदस्य प्रविण सिलवालको भनाइ छ ।
तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
बिहीबार, जेठ ३१, २०८१
बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको थियोभने अहिले यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने
बिहीबार, जेठ ३१, २०८१
मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।
शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुन प्रधानमन्त्री दाहालको निर्देशन
बुधबार, जेठ ३०, २०८१
सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उहाँले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताउनुभयो ।

-1718267399.jpg)