Kath Khabar
नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द
नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो
विश्वकप क्रिकेट : वर्षाको कारणले नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
विश्वकप क्रिकेट : वर्षाको कारणले नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर रु १५ करोड ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीको प्रलोभन देखाएर रु १५ करोड ठगी गर्ने तीन पक्राउ “उक्त ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन् ।”
नेपालले विश्वकपको दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्दै
नेपालले विश्वकपको दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्दै नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
Weather Update