Kath Khabar
प्रतिनिधिसभा बैठक (लाइभ)
प्रतिनिधिसभा बैठक (लाइभ)
निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख
निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख नआउनेलाई तिरो तिराउन गुठीले कुनै पहल गरेको छैन । गुठी संस्थानले तोकेको दरअनुसार नै निजी गुठीले कुत लिने गरेको सचिव राणाले बताउनुभयो । धेरै मोही कुत तिर्न नआउँदा मन्दिरको व्यवस्थापनमा समस्या हुने गरेको छ । मन्दिरको नाममा रहेको जग्गा उपभोग गर्ने सबैले तिरो तिरे अहिले भन्दा राम्रोसँग मन्दिर सञ्चालन गर्न...
जीवनका कथैकथा जोडिएका ‘यादहरु’
जीवनका कथैकथा जोडिएका ‘यादहरु’ यहाँ सय वर्षभन्दा पुराना नेपाली सिक्कादेखि २०५४ सालसम्मको विभिन्न सिक्काहरू (बुलेट सिक्का) चाँदी, तामाको र बढी मात्रामा अल्मुनियम)का करिब ८० किलो सिक्का राखिएको छ । प्रदर्शनीमा कला देख्ने बित्तिकै एउटै प्रश्न आउँछ, “आम्मै, यति धेरै सिक्काहरू कहाँबाट आयो ?, कसरी र कहिलेदेखि जम्मा गरेको ? यो डुङ्गा कहाँदेखि ल्याउनु भयो...
भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल
भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग भेट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतीय सञ्चारकर्मीसँग नेपाल–भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता सम्बन्धमा समेत कुराकानी भएको जानकारी दिनुभयो ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
Weather Update