Kath Khabar
चितवनमा रगत पाउनै मुस्किल
चितवनमा रगत पाउनै मुस्किल
वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, भने- सपना पूरा गर्न तत्पर छु
वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, भने- सपना पूरा गर्न तत्पर छु आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयमा मलाई यो टि२० विश्वकपमा भाग लिन सम्भव बनाउने हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा भाइ पारस खड्का दाई, मेरा वकिल सरोज के घिमिरे दाई, विनोद दास दाई, प्रबल गौतम दाई र प्रिय बालकृष्ण लामिछाने दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने
सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ ।
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।
विपीन जोशीको रिहाइको पहल जारी छ : इजरायली राजदूत गोडर
विपीन जोशीको रिहाइको पहल जारी छ : इजरायली राजदूत गोडर “विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उहाँले भन्नुभयो, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।”
काठमाडौंबाटै समातिए नक्कली नोट सहित दुई महिला
काठमाडौंबाटै समातिए नक्कली नोट सहित दुई महिला अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत नागर्जुन–५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
Weather Update