Kath Khabar
वस्तु निर्यात घट्यो, १० महिनामा एक खर्ब २६ अर्बको वस्तु निर्यात
वस्तु निर्यात घट्यो, १० महिनामा एक खर्ब २६ अर्बको वस्तु निर्यात निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
प्रधानमन्त्री दाहालसँग भारतीय व्यवसायीको भेट
प्रधानमन्त्री दाहालसँग भारतीय व्यवसायीको भेट भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री दाहालले ठूला जलविद्युत् आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
सेञ्चुरी बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष श्रेष्ठसहित आठ जना पक्राउ
सेञ्चुरी बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष श्रेष्ठसहित आठ जना पक्राउ देउराली सहकारी र रवीन्द्र चौलागाईँका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप अध्यक्ष श्रेष्ठ सहितका व्यक्तिहरुमाथि रहेको छ ।
रवि लामिछाने विरुद्ध परेको रिटको सुनुवाई सकियो, फैसला आजै आउने
रवि लामिछाने विरुद्ध परेको रिटको सुनुवाई सकियो, फैसला आजै आउने अधिवक्ता भट्टराईको रिटमा मन्त्री लामिछाने सहकारी ठगी मुद्दामा संलग्न भएकाले गृहमन्त्रीको हैसियतले अनुसन्धानमा प्रभाव पार्ने भन्दै पदबाट हटाउनु पर्ने तर्क गरेका थिए ।
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । गुरिल्ला ट्रेक जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङसहित जनयुद्धले सघन प्रभाव पारेका ठाउँलाई समेटेर नक्साङ्कन गरिएको थियो ।
Weather Update