प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा, भारतीय सरकारका विशेष प्रतिनिधिद्धारा स्वागत
आइतबार, जेठ २७, २०८१
कर्णालीको झोलुङ्गे पुलमा अड्किएका दुई खच्चड बाहेक सबै खच्चडको उद्धार
आइतबार, जेठ २७, २०८१
“पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो”, उहाँले भन्नुभयो–“बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।”
झोलुङ्गे पुलमा अलपत्र परेका ९ खच्चडको उद्धार, दुईको मृत्यु
आइतबार, जेठ २७, २०८१
आज बिहान करिब ९ः३० बजे अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको खिड्कीज्युला बजारस्थित आठबिस नगरपालिका–४ तर्फ दैनिक अत्यावश्यक सामग्री ओसारपसार गर्ने क्रममा १५ वटा खच्चड दुर्घटना भएको हो ।
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगरपालिका
आइतबार, जेठ २७, २०८१
श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सय छनोट गरी काममा खटाइएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेको कामपाले जनाएको छ ।
जाली लत्रिँदा १३ खच्चड कर्णालीको झोलुङ्गे पुलमा अड्किए
आइतबार, जेठ २७, २०८१
भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् । आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुङ्गे पुलको दाँहिने तर्फको भाग लत्रिएको हो । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । अहिले उक्त पुलमा आवतजावत बन्द छ...
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध
आइतबार, जेठ २७, २०८१
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ ।
