Kath Khabar
बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो
बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो एक महिनाको अन्तरालमा दुई किशोरीले आत्महत्या गरेपछि रोकथामका लागि सामाजिक जनचेतना बढाउन गत साता मेचीनगरमा अभिभावकहरुले स्थानीय देबेन्द्र खरेलको संयोजकत्वमा सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गर्नुपर्यो । “आत्महत्याका घटना बढेर अति भइसक्यो, अब चुप लागेर बस्न हुँदैन भन्ने सोचेर सरोकार समिति गठनको निधोमा पुगेका हौं”–संयोजक खरेल भन्नुहुन्छ ।
राष्ट्रपति पौडल जेनेभामा
राष्ट्रपति पौडल जेनेभामा जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी, राष्ट्रपति पौडेलले आज जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
प्रतिनिधिसभाको बैठक (लाइभ)
प्रतिनिधिसभाको बैठक (लाइभ)
Weather Update