सामूहिक बलात्कार अभियोगमा २ कराते प्रशिक्षकलाई ८ वर्ष कैद र ३ लाख जरिवाना
बुधबार, कात्तिक २२, २०८०
कैलाली जिल्ला अदालतको झ्याल फोडेर पेस्तोल र गोली चोरी
बुधबार, कात्तिक २२, २०८०
हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाको दसीका रूपमा ल्याइएका पेस्तोल, त्यसमा लाग्ने गोली र मोबाइल चोरी भएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए ।
९ एमएमको अटोमेटिक पेस्तोल र २ लाख नगद सहित ३ जना सिराहामा पक्राउ
मंगलबार, कात्तिक २१, २०८०
उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ थान मोबाइल सेट र ४ लाख ६४ हजार ५ सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड समेत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए।
श्रीमतीलाई खाल्डोमा गाडेर उजुरी दिने लालु विक प्रहरी हिरासतमा
सोमबार, कात्तिक २०, २०८०
हत्या पछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए ।
गोली प्रहार गरी प्रिन्सिपल स्वर्णकारको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ
बुधबार, कात्तिक १५, २०८०
मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।
बारामा भएको प्रिन्सिपल सर्राफको हत्या आरोपमा छ जना पक्राउ, हत्याको कारण प्रेम सम्बन्ध
मंगलबार, कात्तिक १४, २०८०
यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएका छन् ।
भारत तर्फ लैजाँदै गरेको २५० किलो गाँजा सहित २ जना पक्राउ
आइतबार, कात्तिक १२, २०८०
गए राति ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारत तर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँ भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रीय

