काठमाडौंमा अनलाइन मार्फत यौन व्यवसाय चलाउँदै आएका ५ जना प्रहरी नियन्त्रणमा
सोमबार, मंसिर १८, २०८०
नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला नयाँ बसपार्कबाट पक्राउ
आइतबार, मंसिर १७, २०८०
पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौंको टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा राना हुन्। उनी नयाँ बसपार्कमा रहेको पश्चिम लुम्बिनी गेष्ट हाउसमा काम गर्छिन्।
दुई गैँडा मार्ने आठ तस्कर सार्वजनिक
शुक्रबार, मंसिर १५, २०८०
गैँडा मार्न तस्करले ७ वटा खाल्टो खनेका थिए । खाल्टोलाई प्राकृतिक बनाउन र गैँडालाई आकर्षित गर्न खाल्टो माथि गैँडालाई मन पर्ने घाँसले छोपिएको ढुंगानाले बताए । अनुसन्धान विभागको प्राविधिक टोलीले २० दिनसम्म तस्करको टोली जंगलमै वास बसेर सो घटना घटाएको जनाएको छ ।
२ वटा गैँडाको खाग सहित ८ तस्कर पक्राउ, आज सार्वजनिक गरिँदै
बिहीबार, मंसिर १४, २०८०
गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पछि उनीहरूबाट खाग समेत बरामद गरिएको छ। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिए पछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो।
१ किलो ९ सय ७३ ग्राम कोकिन सहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
सोमबार, मंसिर ४, २०८०
इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन्।उनको साथबाट प्रहरीले १ किलो ९ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।
झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ
आइतबार, मंसिर ३, २०८०
सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएको साउन महिना देखि बेपत्ता बनेका थिए । उनले ५ करोड रुपैयाँ भन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।
साताको लोकप्रीय
