Kath khabar
आगामी वर्ष प्रोत्साहन भत्ता खारेज गरिने


                   काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न तथा वित्तिय श्रोतमा परेको चापलाई कम गर्न आगामी आर्थिक वर्षमा कर्मचारीहरुलाई दिइँदै आएको प्रोत्साहन भत्ता, अतिरित्त भत्ता लगायतका भत्ता खारेज गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update