Kath khabar
लेबनानीलाई २–१ गोलले पराजित गरी नेपाल फाइलनमा प्रवेश

काठमाडौँ, फागुन १६ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा गएराति सम्पन्न सेमीफाइनल खेलमा नेपालका लागि दोस्रो गोल दिई प्रीतिराई  खुसी मानउँदै । सोही गोलले लेबनानीलाई २–१ गोल पराजित गरी नेपाल फाइलनमा प्रवेश गर्न सफल भएको हो । सौजन्य तस्बिर - अखिल नेपाल फुटवल सङ्घ (एन्फा)

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update