Kath khabar
ब्याटिङ गरेर क्रिकेटको शुभारम्भ

भैरहवा (रुपन्देही), फागुन २८ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन सोमबार रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट  रङ्गशाला मैदानमा ब्याटिङ गरेर उद्घाटन गर्दै । तस्बिर - राधेश्याम विश्वकर्मा

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update