Kath khabar
बुद्धिचाल प्रतिस्पर्धा गर्दै

धुलिखेल, चैत १० । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले शनिबार  बनेपामा आयोजना गरेको काभ्रे जिल्लास्तरिय खुल्ला बृद्धिचाल प्रतियोगिता–२०८० मा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । तस्बिर - पेमा लामा

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update