Kath khabar
होली  खेल्दै   राना थारु  समुदाय

कञ्चनपुर, चैत १५ । भीमदत्त नगरपालिका–१४ नयाँ कटानस्थित राना थारु घरवासमा होली खेल्दै राना थारु समुदायका व्यक्ति । फागुपूर्णिमा पछिको आठ दिनसम्म राना थारु समुदायले होली मनाउने गर्छन्। तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update