Kath khabar
बाहिनीपति कप

काठमाडौँ, चैत १८  । काठमाडौँको चन्द्रागिरिस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुमा आज भएको “बाहिनीपति कप २०८०”का विजेता टोलीलाई ट्रफी हस्तान्तरण गर्दै बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम थापा । तस्बिर - नारायण ढुंगाना

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update