Kath khabar
विराट गोल्डकप फुटबल

मोरङ, चैत १९ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा सोमबार राति भएको रात्रिकालिन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गतको खेलमा काठमाडौँको  चर्च व्वाइज युनाइटेड क्लव(सेतो जर्सी) र विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ बीच प्रतिस्पर्धा हुँदै । उक्त खेलमा एपिएफले  चर्च व्वाइज क्लवलाई २–० पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । तस्बिर - मनोज दाहाल

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update