Kath khabar
भक्तपुर औद्योगिक, सांँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको  उद्घाटन

भक्तपुर, चैत २२ । भक्तपुरको सल्लाघारीमा आजबाट सुरु भएको नयाँवर्ष २०८१ सालको अवसरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०/८१’ को  उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ । तस्बिर - रमेश गिरी

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update