Kath khabar
वत्सलेश्वरी जात्रा

काठमाडौँ, चैत २६ । वत्सलेश्वरी जात्राका लागि जयवागेश्वरीको नवाली टोलमा आइतबार राति वत्सलेश्वरी माताको रथ तयार गरिँदै । । प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ ।  तस्बिर - किरणराज विष्ट

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update