Kath khabar
ललितपुरको घोडा जात्रा

ललितपुर, चैत २६ । घोडा जात्राका अवसरमा ललितपुरको पाटन दरबारबाट सुरु गरिने परम्परादेखि चलि आएको ऐतिहासिक  याकः सला जात्रा (एक्लो घोडा जात्रा)  आज गर्दै भीमसेन गुठी च्योः खलःका गुठियार। तस्बिर - रत्न श्रेष्ठ

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update