Kath khabar
मुक्तिनाथमा  तीर्थयात्रीको घुइँचो

म्याग्दी, चैत २६ । मुस्ताङको मुक्तिनाथ मन्दिरमा सोमबार पूजा आराधना  गर्न आएका  तीर्थयात्रीको भीड । चैतेदशैँ अघिको औँशी तिथि पारेर दिवङ्गत  भएका आफन्तहरुको नाममा कागबेनीमा पिण्डदान गर्न  र मुक्तिनाथ दर्शन गर्न नेपाल र भारतका ११ हजारभन्दा बढी भक्तजन भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update