Kath khabar
ताराखेल

गलकोट (बागलुङ),चैत २७ । बागलुङको तमानखोला–१ बोङ्गादोभानमा ताराखेल खेल्दै आदिवासी जनजाति समुदायका युवा । गाउँपालिकाले ताराखेलको प्रर्वद्धन गर्दै  हरेक वर्ष ‘तमानखोला ताराखेल च्याम्पियन’ आयोजना गर्दै आएको छ । तस्बिर - खेमराज गौतम

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update