Kath khabar
चौँरी

खाँदबारी (सङ्खुवासभा),  वैशाख २ | सङ्खुवासभाको चैनपुर नगरपालिका -१ मा रहेको पर्यटकीय गन्तव्य गुफापोखरी क्षेत्रमा देखिएका चौँरीहरु । दुई हजार आठ सय ९० मिटर उचाइमा रहेको यस गुफापोखरी क्षेत्रका अधिकांश स्थानीयहरुले दुग्ध उत्पादन तथा सामान ढुवानीका लागि चौँरी  पालन गर्ने गरेका छन । तस्बिर - सुजन बज्राचार्य 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update