Kath khabar
सुपा देउरालीमा भक्तजन

अर्घाखाँची, वैशाख | धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा पूजा आराधना गर्न आएका भक्तजनको भीड । यहाँ पूजा तथा दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । तस्बिर - प्रेमनारायण आचार्य

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update