Kath khabar
मुठाचौरमा पर्यटकको भीड

ढोरपाटन, वैशाख २ | बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौर बराह ताल क्षेत्रमा घुम्न आएका आन्तरिक पर्यटकको भीड । मुठाचौरमा हरेक वर्ष यस सिजनमा पर्यटकहरुको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update