Kath khabar
वरुण सरोवरमा चैती छठ मनाउँदै

जलेश्वर (महोत्तरी), वैशाख | महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ मा अवस्थित वरुण सरोवरमा सोमबार बिहान चैती छठ मनाउँदै व्रतालुहरू । तस्बिर - सञ्जीतकुमार मण्डल 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update