Kath khabar
बागलुङ कालिका मन्दिरमा भक्तजन

गलकोट(बागलुङ), वैशाख | चैते दशैको दिन गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा मङ्गलबार बिहान देखिएको भक्तजनको घुइँचो । तस्बिर - खेमराज गौतम

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update