Kath khabar
प्रसिद्ध बाटुलेचौरमा चैतेदसैँ मेला

पर्वत, वैशाख ४ । पर्वतको कुश्मा नगरपालिका– १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौरमा चैत्राष्टमीको अवसरमा लागेको चैतेदसैँ मेलामा सहभागीको भीड । तीन दशकपछि गत वर्षदेखि यहाँ सो मेला लाग्न थालेको हो । मेलामा सहभागीहरु बाक्लो उपस्थिति छ । लक्ष्मीप्रसाद सापकोटा

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update