Kath khabar
रुद्री पाठ गर्दै बटुक

दाङ, वैशाख ६ | दाङको घोराही उपमहानगरपालिका–७ शुक्रबारस्थित उत्तरवाहिनी क्षेत्रमा अवस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालयमा बिहीबार रुद्री पाठ गर्दै बटुकहरु । विद्यालयमा हरेक दिन बिहान रुद्री पाठ, हरेक मङ्गलबार र शनिबार हनुमान चालिसा पाठ तथा आइतवार योगी नरहरी नाथद्वारा रचित शिखरिणी यात्रा वाचन हुँदै आएको छ । तस्बिरः कुलदीप न्यौपाने 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update