Kath khabar
मनमैजु जात्रा

काठमाडौँ, वैशाख १० | तारकेश्वर नगरपालिका-९ स्थित मनमैजुमा सोमबार  लिङ्गो ठड्याउँदै स्थानीय । वैशाख शुक्ल पूर्णिमाको अघिल्लो दिन लिङ्गो ठड्याएपछि मनमैजु जात्रा सुरु हुने गर्छ ।  उक्त जात्रा पाँच दिन सम्म चल्ने गर्दछ । तस्बिर -  हरिराम भेटुवाल

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update